विश्व वातावरण दिवसमा धनगढी जेसिजद्वारा वृक्षारोपण
June 05, 10:17
धनगढी, जेठ २३ - बिश्व वातावरण दिवसका अवसरमा धनगढी जेसिजले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । धनगढीको मटियारीमा रहेको राधाकृष्ण मन्दिर परिसरमा धनगढी उपमहानगर पालिकाका मेयर नृप वड, धनगढी जेसिजका अध्यक्ष श्याम पाठक, मन्दिरका अध्यक्ष उमाकान्त जोशीलगायत धनगढी जेसिजका पदाधिकारीहरुले संयुक्त रुपमा वृक्षारोपण गरि दिवस मनाएको धनगढी जेसिजका महासचिव कलेन्द्र शाहीले जानकारी दिए ।
बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
June 19, 7:59
June 20, 7:58
June 21, 9:58
June 22, 11:50
June 23, 1:58
सम्बन्धित वर्गका समाचारहरू
April 20, 3:59
धनगढी ७ बैशाख / मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
April 15, 4:13
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा