निर्दोशी चाहना यी मेरा
August 17, 9:07
२०७७ साल भाद्र १ गते सोमबार
हिजो सम्म कापिरहेका मेरा हात
आज कलम चलाउन थालेछन
कीन किन अाजकाल मलाई
साहित्यकार बन्न मन लागिरहेछ
भन्न लाई डराउँथे बोल्दा खेरी ओंठ काप्थे
आफ्नै देशमा कीन प्रदेशको मान हुन्थ्यो
सोच्ने गर्थे कोहि आएर सबै कुरा ठीक पारोस
फेरी सोचे मेराे काम अर्कै आई किन गरोस्
हाहाकार छ सबैतिर सुन्ने मान्छे बहिरो भाछ
देख्ने मान्छे आँखाभरि पट्टि बाधि सूतिराछन
म त परे सुन्ने अनि प्रस्ट सङ्ग देख्ने
पौडी खेल्न सिक्दै छु नदि गहिरो लागेपनि
हिजो सम्म कापिरहेकाँ मेरा हात
आज कलम चलाउन थालेछन
किन किन मलाई आजकाल
साहित्यकार बन्न मन लागिरहेछ।
सम्झना बडु अत्तरिया
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
September 14, 3:08
January 14, 9:32
September 22, 7:27
January 29, 2:22
October 06, 3:00
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा