गजल
July 09, 3:09
✍️ कुश्मा QV भट्ट
टुट्यो सम्बन्ध अब बचाउने कसरत नगर्नु
हाम्रो त्यो सम्बन्धको कसैलाई अवगत नगर्नु
रुपैयाँ पैसाको जस्तो कारोबार गर्ने चेक हैन
यो मायाको चेक बारबार दस्ताखत नगर्नु
तिम्रो खुसियालीमा आँखा गाड्ने शत्रुरुलाई
भुलेर पनि कहिल्यै अन्जानमा मदत नगर्नु
जिवन संघर्ष हो सुख आउँछ दुःख जान्छ
दुःख सुख बाड्नुपर्छ अनायसै बचत नगर्नु।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
September 14, 3:08
January 14, 9:32
September 22, 7:27
January 29, 2:22
October 06, 3:00
सम्बन्धित वर्गका समाचारहरू
February 03, 8:15
धनगढी । नेपाली कथानक चलचित्र काँडेतारको विशेष च्यारिटी सो धनगढीमा आज प्रदर्शन गरिएको छ । सीमा… विस्तृतमा
January 29, 8:22
धनगढी। सीमा रक्षाको क्रममा ज्यान गुमाउनु भएका कञ्चनपुरका सहिद गोविन्द गौतमको परिवारलाई सहयोगार्थ… विस्तृतमा