आयो ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’
July 24, 7:20
काठमाडौँ: नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशन गरी बजारमा ल्याएको छ।
कुलपति गङ्गाप्रसाद उप्रेतीको निर्देशन र सम्पादनमा शिक्षा र प्राज्ञिक क्षेत्रका विद्वान्हरू प्राडा. हेमनाथ पौडेल, प्राडा. रमेशप्रसाद भट्टराई र डा. प्रेमप्रसाद चौलागाईँले लेखेको सो कृति प्रकाशन भएको हो।
प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले हालसम्म बजारमा पुरानै पद्धतिमा लेखिएका व्याकरण रहेको अवस्थामा नेपाली भाषाका सीपको शिक्षण गर्न अति उपयोगी हुने किसिमले लेखिएको यो हालसम्मकै नवीन व्याकरण भएको बताए। डिमाइ आकारको ३५२ पृष्ठको पुस्तकको मूल्य ३१५ रहेको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
September 14, 3:08
January 14, 9:32
September 22, 7:27
January 29, 2:22
October 06, 3:00
सम्बन्धित वर्गका समाचारहरू
January 31, 8:35
धनगढी / बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
January 30, 4:21
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा