बिदाको दिन पढाएका विद्यालयलाई काठमाडौं महानगरले कारबाही गर्ने
September 02, 11:43
काठमाडौं,१६ भदौ । काठमाडौं महानगरपालिकाले सार्वजनिक बिदाको दिन पढाएका विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।
महानगरले सापारु र रोपाइँ जात्रा मनाउन भदौ १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, उक्त निर्णयको अवज्ञा गर्दै त्यस दिन खुलेका विद्यालयलाई कारबाही गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ।
काठमाडौं महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाद्वारा जारी सूचनामा भनिएको छ, “स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रूपमा सबैमा अनुरोध गर्दै यो सूचना विपरीत गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ।”
कुन कानून अनुसार के कारबाही हुन्छ भन्ने चाहिं सूचनामा खुलाइएको छैन।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
September 14, 3:08
January 14, 9:32
September 22, 7:27
January 29, 2:22
October 06, 3:00
सम्बन्धित वर्गका समाचारहरू
January 31, 8:35
धनगढी / बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
January 30, 4:21
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा