कृष्णपुर नगरपालिकाद्वारा किसानलाई पावरटिलर र मिनीटिलर वितरण
कञ्चनपुर / कृषिको लागत खर्च घटाउनका लागि कृष्णपुर नगरपालिकाले एक सय १५ किसानलाई ५० प्रतिशत अनुदानमा खेत जोत्न प्रयोग हुने पावरटिलर र मिनीटिलर वितरण… विस्तृतमा
शुक्लाफाटा ब्ल्याक बक्स फाउन्डेसन र ऐर फिट्नेस क्लबसङ सँग सम्झौता…
धनगढी । धनगढीमा आगामी मङ्सिर ९ गते देखि २३ गते सम्म हुने लिटल फ्लावर प्रीमियर लिगको आठौ संस्करका लागी शुक्लाफाटा ब्ल्याक बक्स फाउन्डेसन र ऐर फिट्नेस… विस्तृतमा
कञ्चनपुरमा दाैड प्रतियोगिता सम्पन्न
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकामा दौड प्रतियोगिता सम्पन्न भएको छ । शुक्लाफाँटा ब्ल्याक बक्स(कृष्णसार फाउण्डेशन)को आयोजनामा शनिवार दौड प्रतियोगिता… विस्तृतमा
जङ्गली हात्ती उखुबालीमा पसेपछि...
कञ्चनपुर  ।  बैंकबाट ऋण निकालेर लगाएको उखुबाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित… विस्तृतमा
प्रहरीद्वारा २१ लाखको अवैध सामान बरामद
महेन्द्रनगर, २० असोज । प्रहरीले कञ्चनपुरमा रु २१  लाख बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट लुकिछिपी ल्याउने अवैध सामान नियन्त्रणमा प्रहरीले… विस्तृतमा
कृष्णपुरका हात्ती पिडितलाई नगरपालिकाद्वारा खाद्यान सहयोग 
 गुलरीया ।  कृष्णपुर नगरपालिकाले वडा न।४ किचाई शिविरका हात्ती पिडित किसानलाई त्रीपाल र खाद्यान सहयोग गरेको छ ।  गएराती वडा नं ४ शिविरका सानु चौधरी,… विस्तृतमा
कञ्चनपुरमा प्रेमी संगै प्रेमीकाले गरिन देहत्याग
महेन्द्रनगर ।  कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका-८ धामी टोल स्थायी घर भएर भीमदत्त नगरपालिका-४ भगतपुर बस्ने… विस्तृतमा
कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुर । कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका-१० सडकघाटबाट १ ग्राम ७४० मिलिग्राम खैरो हेरोईसहित सोही ठाउँका… विस्तृतमा
सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला खुल्यो
कञ्चनपुर /  कञ्चनपुरमा रहेको सुदूरपश्चिम विश्वविद्यालयमा लागाइएको ताला अढाई महिनापछि खुलेको छ। समाजवादी विद्यार्थी संगठनले विभिन्न माग राख्दै… विस्तृतमा
कञ्चनपुरमा रुख काटेको आरोपमा पक्राउ परेका वडाध्यक्ष रिहा
कञ्चनपुर। कञ्चनपुरमा रुख काटेको आरोपमा पक्राउ परेका वडाध्यक्ष बुधवार रिहा भएका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका-६ का वडाध्यक्ष भोजराज चौधरी बुधबार… विस्तृतमा