एनएमबि बैंक डोटीद्वारा १ दिने  वित्तय साक्षरता सम्पन्न 
मोहन पनेरु धनगढी,१२ चैत्र / एनएमबि बैंक डोटी शाखाद्वारा डोटीको दिपायलमा एक दिवशीय वितिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै… विस्तृतमा
डोटीमा बस पल्टियो
धनगढीः डोटीमा एक बस पल्टिएको छ। जिल्लाको बडिकेदार गाउँपालिका-१ अलाडी महोन्याल मन्दिर नजिकै बस पल्टिएको हो।  मन्दिर नजिकैको मोडमा रिभर साइड यातायातको… विस्तृतमा
प्रेस संगठनका सह–सचिव प्रेस युनियनमा प्रवेश
कैलाली,६ चैत्र /  प्रेस संगठन नेपाल डोटीका जिल्ला सह–सचिव तिर्थ नेपाली नेपाल प्रेस युनियनमा प्रवेश गरेका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले नेपाली… विस्तृतमा
हेल्थ असिस्टेन्ट संघ डोटीको अध्यक्षमा खड्का चयन
डोटी,५ चैत्र/ हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) जिल्ला कार्यसमिति डोटीको अध्यक्षमा कुँवेर बहादुर खड्का चयन भएका छन । हान डोटीको दोस्रो महाधिवेशनबाट… विस्तृतमा
पूर्वीचौकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात
डोटी १ चैत्र /  डोटीको पूर्वीर्चाकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्कामाथि हातपात भएको छ । मंगलबार  खड्काको कार्यकक्षमै गएर हातपात… विस्तृतमा
डोटीमा किताब बजार सम्बन्धी अभिमुखीकरण
गणेश मौनी फागुन २३, डोटी –  किताब बजार प्रविधिको प्रयोग सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको छ । वर्ल्डभिजन… विस्तृतमा
‘योगदान राष्ट्रको लागि डोटी’ ले चैत्र २ गतेदेखि महोत्सव लगाउने…
कृष्ण मलासी  फागुन २३ –  योगदान राष्ट्रका लागि डोटीको आयोजनामा चैत्र २ गते देखी १२ गतेसम्म दिपायलमा महोत्सव सञ्चालन हुने भएको छ । “युग युग सम्म… विस्तृतमा
एक वर्ष देखि बिरामीले थलिएका गणेशका दुई बालबालिकालाई बासद्वारा सह…
सरिता कठायत,  फागुन २३, डोटी -  डोटीको शिखर नगरपालिका वडा नम्बर १० बनलेकका गणेश भुलका दुई बालबालिकालाई बास नेपालले आर्थिक सहयोग गरेको छ ।  एक वर्ष… विस्तृतमा
डोटीमा २८ वर्ष पुरानो ४५ किलोको घण्ट चोरी
डोटी २० फागुन  / डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारामा रहेको दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ ।  दिपायल… विस्तृतमा
डोटीमा  बजार सरसफाई गरी प्रजातन्त्रदिवस मनाईयो
गणेश मौनी , फागुन ७,डोटी / डोटीको जिल्ला सरदमुकाम सिलगढीमा बजार सरसफाई गरी प्रजातन्त्र  दिवसलाई मनाईएको छ ।  डोटीका प्रमुखजिल्लाअधिकारी शंकर बहादुर… विस्तृतमा