मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

Bike Accident
Bike Accident
February 24, 11:44

सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिवस किशोर भट्टराई र ललिता राई रहेका प्रहरीले जनाएको छ । 

प्रहरीकाअनुसार ललितपुरको बालकुमारी स्थित खरिबोटमा बा३८प ८३५७ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । मृतक दिवस भट्टराई काठमाडौं लाजिम्पाटका स्थानीय रहेका र मोटरसाईकल पछाडि बसेकी ललिताको भने ठेगाना नखुलेको प्रहरीले जानकारी दिएको छ ।  

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा