एसीसी ईस्टन रिजन क्रिकेट : थाइल्याण्डमाथि नेपालको ९ विकेटको सानदार जित
March 04, 10:31
धनगढी – एसीसी ईस्टन रिजन टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आयोजक थाइल्यान्डलाई ९ विकेटले पराजित गरेको छ ।
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा नेपालले घरेलु टोलीविरुद्ध ९ विकेटको जीत दर्ता गरेको हो । थाइल्याण्डले दिएको ६७ रनको बिजयी लक्ष्य नेपालले ५ दशमलव ३ ओभरमा १ विकेट गुमाएर भेट्टायो ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:40
April 16, 10:55
October 12, 3:52
October 16, 5:39
सम्बन्धित वर्गका समाचारहरू
February 19, 6:21
धनगढी । श्री कलेज मेनेजमेन्ट धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा