कोरोनाको संवेदनशीलताका लागि सभा–सम्मेलन नगर्न धनगढी उपमहानगरको अपिल

novel corona
novel corona
March 04, 1:51

धनगढी, २१ फागुन - चिन बाट सुरु भएर विश्वव्यापी रूपमा फैलिएको नोभल कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दै गएको छ । त्यसैलाई मध्यनजर गरी धनगढी उपमहानगरपालिकाले सार्वजनिक रूपमा भेला भएर सभा–सम्मेलन आयोजना नगर्न नगर अपिल गरेको छ । 
उपमहानगरले आज एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो । 
यस्तो छ उपमहानगरको विज्ञप्ति :

Dhangadhi

 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा