गएराति पश्चिम नेपालको आकाशमा उल्कापीण्ड देखियो

Ulka
Ulka
March 27, 8:14

धनगढी, चैत्र १४ - गएराति नेपाली आकाशमा अचम्म किसिमको चम्किलो बस्तु देखिएको छ। राति करिब सवा ८ बजेतिर आगोको झिल्का जस्तो देखिने चम्किलो वस्तु पोखरासहित सुदूरपश्चिम र यस आसापासको आकाशमा देखिएपछि स्थानियहरु अचम्मित भएका थिए ।
निकै उज्यालो भएर देखिएको यस्तो वस्तु आकासमा केहि सेकेन्ड मात्र देखिएको थियो । 
ठूलो आवाज सहित देखिएको यो के वस्तु हो भन्नेमा भने स्थानियवासी अन्योलमा रहेका थिए । उल्कापीण्ड जस्तो देखिएको यो चम्किलो वस्तुको तस्वीर यतिबेला सामाजिक संजालहरुमा भाइरल बनिरहेका छन् ।
यसैबीच सो वस्तु उल्कापीण्ड भएको हुन सक्ने र यस विषयमा अनुसन्धान हुँदै गरेको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले एक विज्ञप्ती मार्फत जनाएको छ ।

Ulka

 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा