बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा रहेका एक जनाको मृत्यु

Corona
Corona
March 29, 4:28

काठमाडौं : बुटवलमा प्रदेश सरकारले तयार पारेको अस्थायी कोरोना विशेष अस्पतालको आइसोलेसनमा रहेका एक जनाको मृ्त्यु भएको छ। ३४ वर्षीय उनी दुवईबाट फर्किएका हुन्।

बुटवल धागो कारखानमा बनाइएको अस्पतालमा नै उनको निधन भएको हो। उनको स्वाब परीक्षणका लागि काठमाडौं ल्याइएको छ। त्यसले मात्रै मृत्युको कारण प्रष्ट हुनेछ। 

उनी चैत १३ गते आइसोलेसनमा भर्ना भएका थिए।

मृतकको स्वाबसँगै त्यही आइसोलेसन वार्डमा रहेका अन्य ६ जनाको स्वाब पनि परीक्षणका लागि काठमाडौं ल्याइएको छ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा