नमूना संकलनका लागि डोटी पुग्यो प्राविधिक टोली

Doti
Doti
April 08, 1:06

धनगढी, चैत्र २६ - क्वारेन्टाईनमा राखिएकाको नमूना संकलन गर्नको लागि प्राविधिकहरुको टोली डोटी पुगेको छ। आवश्यक स्वास्थ्य समाग्री सहित प्रविधिकहरुको टोली बुधबार विहान डोटी पुगेको हो।
भारत तथा तेस्रो मुलुक बाट आएर क्वारेन्टाईनमा राखिएका हरुको  कोरोना परीक्षणका लागि स्वाव संकलन गर्न टोली डोटी पुगेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । 

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा