सुदूरपश्चिम सरकारले विपन्न परिवारलाई ३ हजारका दरले राहत उपलब्ध गराउने

Cabinet Sudoopaschim
Cabinet Sudoopaschim
April 09, 5:20

धनगढी, चैत्र २७ – सुदूरपश्चिम प्रदेशको मन्त्री परिसदको बैठक सम्पन्न भएको छ । उक्त बैठकले गरेका निर्णयहरु यस्ता छन् । 
निर्णय हरुः 
१. अति बिपन्न , असहाय र ज्यालादारी मजदुरका परिवारका लागी रु ३०००र का दरले १६ करोड स्थानिय तह मार्फत राहत सहयोग गर्ने ।
२. यस प्रदेसमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लाई थप  १५ लाखको र सन्चारकर्मी लाई १५ लाखको बिमा गर्ने साथै सबै अस्पतालमा बिकास समिति मातहत का स्वास्थ्यकर्मिको लागि पनि प्रोत्साहन भत्ता को ब्यबस्था गरिने ।
३. सबै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटरको खरिद गर्ने ।
४. सबै जिल्ला प्रसासन कार्यालयलाई ५ लाखका दरले र नेपाली सेना , ससस्त्र प्रहरि र नेपाल प्रहरिको लागी १५ लाखका दरले ब्यबस्थापनको लागि रकम उपलब्ध गराउने ।

५. कोस सन्चालन निर्देसिका र राहत बितरण मापदण्ड पारित ।

६. प्रदेशमा फाल्गुन मसान्त सम्म तिर्नुपर्ने कर , सुल्क र दस्तुरको अबधि बैसाख मसान्त सम्म थप गर्ने ।

सम्बन्धित वर्गका समाचारहरू

‘अरूका लागि साइकलमा दुध बोक्ने शिवचरण डेरीका मालिक’
कञ्चनपुर, माघ २० गते । दशकअघि साइकल गुडाउँदै अरूका लागि दुध बोक्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका… विस्तृतमा
तरकारी बेच्न अब्बल थारु महिला
धनगढी । धनगढी उपमहानगरपालिका–१७ पथरीकी अनिता चौधरी सिजनमा तरकारीको भारी बोकेर धनगढी बजार नपुगेको… विस्तृतमा
खडेरीले सुक्न थाले हिउँदे बाली
बाजुरा /  लामो समयको खडेरीले बाजुराका अधिकांश ठाउँमा हिउँदे बाली गहुँ, जौ सुक्न थालेको छ । खडेरीका… विस्तृतमा
रासायनिक मलको कोटा निर्धारण
कञ्चनपुर  । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण… विस्तृतमा