राइजिङ्ग स्टारका संस्थापक शाहीको अगुवाईमा कपल्लेकीका एक सय अति विपन्न परिवारलाई राहत वितरण

Rahat
Rahat
April 26, 5:25

डोटी, वैशाख १४ – डोटीको शिखर नगरपालिका वडा नम्बर १ का विपन्न वर्गहरुलाई राहत वितरण गरिएको छ । कपल्लेकी घर भई हाल धनगढीमा वस्दै आएका कलेन्द्र शाहीको नेतृत्वमा शिखर नगरपालिकाको वडा नम्बर १ का अति विपन्न एक सय परिवारलाई राहत वितरण गरिएको हो ।
कलेन्द्र शाहीको नेतृत्वमा वलराम भट्ट, गणेश शाही र नरवहादुर नेगी लगायत धनगढी तथा विदेशमा रहेका कपल्लकेकीका युवाहरुको समुहले धनगढीमा संकलन गरिएको खाद्यान्न लगायतका सामाग्री कपल्लेकीका अति विपन्न वर्गलाई वितरण गरिएको हो । शिखर नगरपालिका मेयर सीताराम जोशी, उपमेयर धौलीदेवी रावल, वडा नम्बर १ का वडाध्यक्ष खड्गवहादुर शाही तथा राहत संकलनका संयोजक कलेन्द्र शाहीले विपन्न वर्गहरुलाई राहत हस्तान्तरण गरे ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा