डडेल्धुराका संक्रमित सरकारी कर्मचारी, सुदूरपश्चिममा कर्मचारीमा पनि देखियो कोरोना
May 22, 6:55
डडेल्धुरा, जेठ ९ – डडेल्धुराका कोरोना संक्रमित व्यक्ति सरकारी कर्मचारी रहेको खुलेको छ। स्वास्थ्य मन्त्रालयले आज मात्रै जिल्लाको परशुराम नगरपालिका वडा १० का २८ बर्षीय युवकमा कोरोनाको संक्रमण रहेको पुष्टि गरेको थियो।
उनी डडेल्धुरामै रहको एक सरकारी कार्यालयमा कार्यरत कर्मचारी रहेको डडेल्धुराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानले बताए। उनी बैशाख २७ गते परशुरामबाट डडेल्धुरा सदरमुकाम पुगेका थिए र सोही दिनदेखि सदरमुकाममै बस्दै आएका थिए।
उनको ६ गते मात्रै थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 19, 7:45
November 03, 2:45
August 23, 8:41
November 08, 12:12
August 27, 7:22
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा