नगरप्रमुख वडको अगुवाईमा त्रिनगर भन्सार क्षेत्र सेनिटाईज गरियो

Mayor
Mayor
May 26, 7:32

धनगढी, १३ जेठ - धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडको अगुवाईमा मंगलबार त्रिनगरभन्सार नाका क्षेत्रमा सरसफाई पछि सेनीटाईज काम गरिएको छ ।
उप–महानगरपालिका सरसफाई शाखाका कर्मचारीहरु सहित नगरप्रमुख वड बिहानै त्रिनगरभन्सार क्षेत्रमा पुगेका थिए । सिमामा अलपत्र परेकाहरुकालाई खाना खुवाएका पेपर प्लेटहरु,पानीका बोतलहरु, चाउचाउ बिस्कुटका खोस्टाहरुले भन्सार क्षेत्र छेउछाउ फोहर बढेको थियो नगरप्रमुख वडले भने, त्यो फोहर उठाएर कोरोना भाइरस फैलिन नदिन प्रयाप्त सेनिटाईज गर्ने काम गरेका छौं । 
धनगढी उप–महानगरपालिकाले बजारका मुख्य सडक र टोलटोलमा समेत यस अघि औषधी छर्किने काम गरेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा