नेपालमा आज थप १ सय ७० जनामा कोरोना पुष्टि, देशभर १२ सय १२ जना सङ्क्रमित

Corona update
Corona update
May 29, 4:37

धनगढी, जेठ १६ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा थप १ सय ७० जनामा कोरोना पुष्टि भएको जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता डा विकास देवकोटाले थप १ सय ७० जनामा कोरोना पुष्टि भएको बताएका हुन् । नेपालमा कुल सङ्क्रमित अब १ हजार २ सय १२ जना पुगेका छन् । 

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा