नेपालमा कोरोना संक्रमित ६ हजार ५ सय ९१ पुगे, आज थपिए तीन सय ८० जना 

Coroa
Coroa
June 16, 6:31

धनगढी, असार २ – पछिल्लो २४ घन्टामा देशभरि थप तीन सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसमेत नेपालमा संक्रमितको संंख्या ६ हजार पाँच सय ९१ पुगेको छ ।
संक्रमण पुष्टि भएकामा झापाका १, पाँचथरका १, सुनसरीका २, सिरहाका २, रौतहटका ५२, महोत्तरीका ८९, पर्साका २, गोर्खाका १०, नवलपरासी पूर्व ३, वागलुङका १, तनहुँका २, कास्कीका ३, स्याङ्जाका ४, अछामका १, बैतडीका २१, डोटीका २०, कन्चनपुरकाा ११, कैलालीका २३, बाँकेका १, बर्दियाका ९, सप्तरीका ३, अर्घाखाँचीका ३, रुपन्देहीका ४, दैलेखका ५, सुर्खेतका ४, धनुषाका २१, रामेछापका १, सल्यानका १, दाङका ५६, अर्घाखाँचीका ६, काठमाडौंका १, मोरङका १, रोल्पाका १ र सर्लाही १६ जना रहेको मन्त्रालयले जनाएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित एक सय १७ जना निको भई डिस्चार्ज भएको बताए । डिस्चार्ज भएकामध्ये एक सय नौजना पुरुष र आठ महिला छन् ।

हालसम्म संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या एक हजार एक सय ५८ पुगेको गौतमले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा