नेपालमा कोरोना संक्रमितको संख्या घट्दै : बिहीवार १ सय ८ जनामा संक्रमण पुष्टि
July 09, 5:20
काठमाडौं : बिहीवार १ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ।
देशका २५ प्रयोगशालामा ४ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएकोमा एक सय ८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १ सय ३९ जना डिस्चार्ज भएको बताए।
केही दिन यता नेपालमा कोरोना भाइरसको संक्रमण घटदै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता गौतमले संक्रमितको संख्या कम भएपनि हेलचेक्य्राइँ बढेकाले स्थिति भयाभह हुनसक्ने भन्दै सचेत रहन अपिल गरे। उनले अब संक्रमण कम गर्न सबै सचेत नभए फेरी बढ्ने चेतवनी दिए।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
June 04, 3:41
September 07, 5:02
June 06, 11:02
September 09, 7:28
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा