कैलालीमा नहरमा युवकको बेवारिसे शव फेला 

Dead Body
Dead Body
July 12, 8:05

धनगढी, असार २८ – कैलालीमा युवकको बेवारिसे शव फेला परेको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बलाचौरको छतिवन सामुदायिक वन क्षेत्रको रानी जमरा कुलरिया सिचाईको नहरमा अन्दाजी २१÷२२ वर्षीय युवकको शव फेला परेको प्रहरीले जनाएको छ। युवकको शव नहरमा तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा