यातायात संचालन हुने माहोल बनाइदिन प्रधानमन्त्री सङ्ग माग

Transport
Transport
July 16, 2:55


१ साउन २०७७
यातायात क्षेत्रका समस्या एबम मागहरु पूरा गर्ने बाताबरण मिलाइदिन यातायात ब्यबसायी तथा उक्त क्षेत्रमा आबद्ध मजदुरहरुका सङ्गठनले प्रधानमन्त्री सङ्ग भेट गरेका छ्न।

यातायात क्षेत्रका समस्या एवं विभिन्न मागहरु लिएर चारवटा संगठनका प्रतिनिधिहरु विहीबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए

प्रधानमन्त्रीसँगको भेटमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ,नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,नेपाल यातायात मजदुर संघ रअखिल नेपाल यातयाता मजदुर संघका अध्यक्षहरुको उपस्थिति रहेको थियोे।
भेटमाको क्रममा यातायात मजदुर र व्यवसायीहरुलाइ प्रधानमन्त्री ओलीले कोरोना महामारीका कारण देशको अर्थतन्त्र प्रभावित भएको र स्रोत साधनको अभाव रहेको बताएका थिए । तथापि सरकारले आफ्नो क्षमता अनुसार व्यवसायी र मजदुरका माग पूरा गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएको मजदुर नेताहरुले बताए।


सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा