नेपालमा आज थपिए १ सय ३० जना कोरोना संक्रमित
July 26, 4:40
साउन ११,२०७७
आज नेपालमा १ सय ३० जना कोरोना संक्रमीत थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार २४ घण्टाको अबधिमा सो संख्याका संक्रमित थपिएका हुन्। आज थपिएका १ सय ३० जना सहित अब देशभर कुल संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ।
त्यस्तै बिगत २४ घण्टामा विभिन्न अस्पतालबाट ७५ जना कोरोना निको भइ घर फर्किएका छन्। आज निको भइ फर्किएका ७५ जना सहित हालसम्म १३ हजार १ सय २८ जना कोरोनाबाट मुक्त भइसकेका छन्।
नेपालमा निको हुनेको दर ७०. ५ प्रतिशत रहेको प्रबक्ता डा. गौतमले बताउनुभयो ।
अब देशभर ५ हजार ४ सय ४० जना सक्रिय संक्रमित रहेका छन भने ४५ जनाको कोरोनाको कारण मृत्यु भएको छ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
June 04, 3:41
September 07, 5:02
June 06, 11:02
September 09, 7:28
June 07, 8:21
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा