लिटल फ्लावर स्कुलको सरस्वती पूजा कार्यक्रम – तस्बिरमा हेर्नुहोस् 

LPL
LPL
February 16, 4:11

धनगढी - 

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्री पञ्चमी’ पर्व मङ्गलवार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंस वाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, बर दाहिनी, बुद्धि दात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्य यन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ।

धनगढीस्थित लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले मङ्गलवार विविध कार्यक्रमसहित भव्य रूपमा वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा मनाएको छ । विभिन्न सांस्कृतिकसहितका कार्यक्रमसहित वसन्त पञ्चमी मनाइएको हो ।  कोरोना महामारीले एक वर्ष भन्दा लामो समयदेखि विद्यार्थीहरूका प्रतिभा प्रस्फुटन हुन नपाएकाले भव्य रूपमा कार्यक्रम मनाइएको स्कुलका प्रिन्सिपल रामचन्द्र शाहीले बताए । 

लिटल फ्लावर बोर्डिङ हाइ स्कुलको सरस्वती पूजा कार्यक्रम तस्बिरमा हेर्नुहोस् :

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा