९६ वर्षको उमेरमा अस्ताए दानवीर बद्रीनाथ भण्डारी

badri
badri
March 03, 7:32

धनगढीः  धनगढीका समाजसेवी बद्रीनाथ भण्डारीको निधन भएको छ । धनगढी उप–महानगरपालिका -४ उत्तरबेहडीका भण्डारीको ९६ वर्षको उमेरमा निधन भएको हो । उनी धनगढीमा दानविरका रुपमा चिनिदै आएका थिए ।
भण्डारीको शव यात्रा बुधबार बिहान साढे १० बजे शिवगंगा आर्यघाटका लागि सुरु हुने छ । 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा