कञ्चनपुरमा कुुटपिटबाट एकको मृत्युु

July 15, 11:00

धनगढी : कञ्चनपुरमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० मा ४२ वर्षीय बिरराम लुहारको कुटपिटबाट मृत्यु भएको हो।

कुटेर हत्या गरिएको आशंकामा मृतकका २२ वर्षीय भान्जा गिरधारी लुहारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी शिद्धराज न्यौपानेका अनुसार मृतक बिरराम र उनका भान्जाबीच सामान्य विवाद हुँदा भान्जाले कुटपिट गर्दा टाउकोमा गम्भिर चोट लागेको थियो। महाकाली अस्पतालमा पुगाएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेको डिएसपी न्यौपानेले बताए।   

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा