कञ्चनपुरमा भेटियो ८ फिटको अजिङ्गर

sasa
sasa
July 17, 1:14

कञ्चनपुर: कञ्चनपुरमा लोपोन्मुख जातको अजिङ्गर फेला परेको छ। जिल्लाको भीमदत्त नगरपालिका–१५ तल्लो गोबरियामा ८ फिट लामो अजिङ्गर फेला परेको हो। स्थानीय हरिप्रसाद भट्टको खरायोको खोरभिर उक्त अजिङ्गर परेको बताइएको छ। अजिङ्गरले खोरमा रहेका ३ वटा ठुला खरायो र बाँकी ७ वटा साना खरायोलाई खाएको हरिप्रसादले बताए। 

फेला परेको अजिङ्गरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइने उनले बताए।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा