Aagan-cakes-web-banner-2

कञ्चनपुरमा मृत भेटिएका बाबाको शव परीक्षण गर्न अस्पताल लगियो

July 17, 6:22

२ साउन,  कञ्चनपुर । मृत अवस्थामा फेला परेका कञ्चनपुरको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल लिङ्गेश्वर धामका बाबा किसन नाथको शव घटनास्थलबाट उठाइएको छ ।

शनिबार बिहान वेदकोट नगरपालिका–४ मा पर्ने शिव लिङ्गेश्वर धाममै मृत अवस्थामा फेला परेका ७५ वर्षीय नाथको शव परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।

सम्बन्धित वर्गका समाचारहरू

एमसिसीले प्रायोजित प्रचार अभियान चलाउन थाल्योः भीम…
धनगढी, ३ असोज । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी परियोजना एमसिसीले प्रायोजित रूपमा प्रचार… विस्तृतमा
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ‘वाच टावर’ निर्माण
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकार नियन्त्रणका लागि पाँच ठाउँमा मचान ९वाच टावर०… विस्तृतमा
 महिला हिंसाका मुद्धालाई साझा बनाईने ः  लिलि थापा
कैलाली, २ असोज- राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा मानव अधिकारका लागी महिला एकल महिला समूह (… विस्तृतमा
धनगढीमा संञ्चालन भएको  मानव अधिकार मैत्री पत्रकारिता…
धनगढी । राष्ट्रिय मानव अधिकार आयोग र नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको समन्वयमा भएको… विस्तृतमा