Aagan-cakes-web-banner-2

कञ्चनपुरमा अखाद्य वस्तु नष्ट

news
July 21, 10:40

धनगढी: कञ्चनपुरमा म्याद नाघेका तथा अखाद्य वस्तु नष्ट गरिएको छ।

 

 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्ला प्रहरी कार्यालय, भीमदत्त नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालयलगायतको सहभागितामा बजार अनुगमन गरेको थियो। अनुगमनका क्रममा ९ वटा पसलमा म्याद नाघेका अखाद्य वस्तु फेला पारी नष्ट गरिएको बताइएको छ।

अनुगमन भीमदत्त नगरपालिकाको बजार, शुक्लाफाँटा, वेदकोट र कृष्णपुरका मुख्य बजारमा गरिएको थियो। 

सम्बन्धित वर्गका समाचारहरू

एमसिसीले प्रायोजित प्रचार अभियान चलाउन थाल्योः भीम…
धनगढी, ३ असोज । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी परियोजना एमसिसीले प्रायोजित रूपमा प्रचार… विस्तृतमा
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ‘वाच टावर’ निर्माण
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकार नियन्त्रणका लागि पाँच ठाउँमा मचान ९वाच टावर०… विस्तृतमा
 महिला हिंसाका मुद्धालाई साझा बनाईने ः  लिलि थापा
कैलाली, २ असोज- राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा मानव अधिकारका लागी महिला एकल महिला समूह (… विस्तृतमा
धनगढीमा संञ्चालन भएको  मानव अधिकार मैत्री पत्रकारिता…
धनगढी । राष्ट्रिय मानव अधिकार आयोग र नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको समन्वयमा भएको… विस्तृतमा