Aagan-cakes-web-banner-2

कञ्चनपुरमा निषेधाज्ञा फेरि थपियो, १७ गतेसम्म जारी रहने

news
July 22, 9:43

धनगढी : कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि थपिएको छ। प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार निषेधाज्ञा थपेका हुन्।

साउन १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको आदेशमा उल्लेख छ। सभा सम्मेलन, गोष्ठी, भीडभाड हुने स्थान, शैक्षिक संस्था सञ्चालनमा मात्रै रोक लगाइएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

एमसिसीले प्रायोजित प्रचार अभियान चलाउन थाल्योः भीम…
धनगढी, ३ असोज । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी परियोजना एमसिसीले प्रायोजित रूपमा प्रचार… विस्तृतमा
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ‘वाच टावर’ निर्माण
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चोरी शिकार नियन्त्रणका लागि पाँच ठाउँमा मचान ९वाच टावर०… विस्तृतमा
 महिला हिंसाका मुद्धालाई साझा बनाईने ः  लिलि थापा
कैलाली, २ असोज- राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा मानव अधिकारका लागी महिला एकल महिला समूह (… विस्तृतमा
धनगढीमा संञ्चालन भएको  मानव अधिकार मैत्री पत्रकारिता…
धनगढी । राष्ट्रिय मानव अधिकार आयोग र नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको समन्वयमा भएको… विस्तृतमा