कञ्चनपुरमा निषेधाज्ञा फेरि थपियो, १७ गतेसम्म जारी रहने

news
news
July 22, 9:43

धनगढी : कञ्चनपुरमा जारी निषेधाज्ञा फेरि थपिएको छ। प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णयअनुसार निषेधाज्ञा थपेका हुन्।

साउन १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको आदेशमा उल्लेख छ। सभा सम्मेलन, गोष्ठी, भीडभाड हुने स्थान, शैक्षिक संस्था सञ्चालनमा मात्रै रोक लगाइएको छ। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा