धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु
April 17, 7:27
धनगढी, ४ वैशाख – धनगढीमा हिजो साँझ मोटरसाइकलको ठक्कर वाट एक पैदन यात्रुको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फुलबारीमा से १ प ५३५० नम्बरको मोटरसाइकलको ठक्कर वाट सोही ठाउँकी पैदल यात्री सरस्वती अधिकारीको मृत्यु भएको कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनु भयो ।
मोटरसाइकलको ठक्कर वाट गम्भीर घाइते भएकी अधिकारीको उपचारका लागी सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक गोदावरी नगरपालिकाका राम प्रसाद चौधरी पनि गम्भीर घाइते भएका छन् । उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
हिजोभन्दा स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 19, 7:45
November 03, 2:45
August 23, 8:41
November 08, 12:12
August 27, 7:22
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा