विप्लवका सेती ब्यूरो सदस्य डबल शाह पक्राउ

Dabal
Dabal
April 26, 4:17

धनगढीः धनगढीबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती ब्यूरो सदस्य तथा कार्यालय सचिव डबल शाह पक्राउ परेका परेका छन्।
 
पूर्व सभासद्समेत रहेका शाह धनगढीस्थित डेराबाटै पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कौलालीका डिएसपी दक्ष कुमार बस्नेतले पक्राउ गरेको जानकारी आएको पुष्टि गरे।

शुक्रबार बिहान करिव साढे ६ बजे उनलाई धनगढी उपमहानगरपालिका ५ हसनपुरबाट पक्राउ गरिएको हो।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा