एमसिसीले प्रायोजित प्रचार अभियान चलाउन थाल्योः भीम रावल

news
news
September 19, 12:41

धनगढी, ३ असोज । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी परियोजना एमसिसीले प्रायोजित रूपमा प्रचार अभियान चलाउन थालेको बताएका छन्।

एमसिसीविरुद्ध कडा रूपले प्रतिवाद गर्दै आएका उपाध्यक्ष रावलले ट्वीटरमा लेखेका छन्, ‘नेपालको राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान रहेको एमसिसीसँगको सम्झौताको पक्षमा प्रायोजित रूपमा एमसिसीले प्रचार अभियान चलाउने भनी केही दिनअघि संचारमाध्याममा आएको थियो। त्यो सत्य रहेछ।’

एमसिसी नेपालको राष्ट्रिय हित र स्वाधीनता विपरीतका प्रावधान रहेको उनले दाबी गरेका छन्। ‘एमसिसीको गुणगानमा प्रायोजित सामग्रीहरू संचार जगतमा देखिन थालेका छन्। देशभक्त नेपालीहरू सचेत बनौँ’ उनको भनाइ छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा