प्रथम प्रदेशस्तरीय भलिबलमा  ः डडेल्धुरालाई हराउँदै डोटी बिजयी

news
news
October 09, 5:00

धनगढी – धनगढीमा जारी प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा डोटी बिजयी भएको छ । डोटीले डडेल्धुरा माथि उत्कृष्ट जित निकाल्दै बिजयी भएको हो । डडेल्धुरालाई ३–० को सेटमा पराजित गरी जित हाँसिल गरेको छ ।
 

news

उपाधिसँगै डोटीले नगद एक लाखसहित ट्रफी पाएको छ भने डडेल्धुराले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ। यस्तै प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कन्चनपुरले पच्चिस पच्चिस हजार नगदसहित ट्रफी पाएका छन्। विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको छ। प्रतियोगिता असोज २० गतेबाट धनगढीको कबडलमा सञ्चालन भएको थियो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता भएको थियो। 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा