बिद्यालयका सञ्चालक यौन दुर्व्यवहारको आरोपमा पक्राउ
May 30, 7:14
कञ्चनपुर- जिल्लाको शुक्लाफाँटा नगरपालिका,४ स्थित अमृत बाल बिद्यालयका सञ्चालक धिरेन्द्रसिंह साउदलाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ । कर्मचारीमाथी दुर्व्यवहार गरेको आरोपमा उनलाई पकाउ गरेको छ ।साउदले लेखा शाखामा कार्यरत महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको उजुरी परेपछि उनलाई बिहीबार पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए ।बिद्यालयका सञ्चालक साउदले हातपात गर्नुका साथै यौन दुर्व्यवहार पिडितको आरोप छ ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:34
April 15, 6:32
October 12, 12:50
April 20, 3:59
October 16, 4:24
सम्बन्धित वर्गका समाचारहरू
January 30, 4:36
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
October 21, 9:33
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा