ट्रम्पसँगको वार्ता असफल भएपछि किम जोङले दिए चार परराष्ट्र अधिकारीलाई मृत्युदण्ड

trump-and-kim.
trump-and-kim.
June 01, 6:48

उत्तर कोरियाले गत फेब्रुअरीमा भियतनामको हानोइमा वार्ता असफल भएपछि विशेष दुतसहित परराष्ट्र मामिला हेर्ने ४ अधिकारीलाई मृत्युदण्ड दिएको छ ।

यो वार्ता सफल हुन नसकेको आरोपमा उक्त वार्ताका लागि कोरियाका प्रतिनिधि किम ह्योक च्योललाई मुत्युदण्ड दिइएको दक्षिण कोरियाको पत्रिका ‘छोसुन इल्बो’ले जनाएको छ ।

च्योलसँगै अन्य तीन अधिकारीले पनि मृत्युदण्ड पाएका छन् । सर्वोच्च नेता उनले भनेको कुरा ट्रम्पसमक्ष सही अनुवाद गर्न नसकेको भन्दै एक दोभाषेले एक महिनाको जेल सजाय पाएकी थिइन ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा