विप्लवका शक्तिशाली नेता पदम राई नेकपामा प्रवेश

61
61
June 02, 12:41

जेठ १९, २०७६

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता पदम राई सत्तारुढ नेकपामा प्रवेश गरेका छन् ।

आइतवार पार्टी मुख्यालय धुम्बाराहीमा एक कार्यक्रमका बीच अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राईलाई नेकपा प्रवेश गराएका हुन् ।

सत्तारुढ दल नेकपामा प्रवेश गराउँदै प्रचण्डले नेता राईलाई उचित स्थान र जिम्मेवारी दिइने बताए । 

राई विप्लव नेतृत्वको नेकपामा शक्तिशाली नेताको रूपमा चिनिन्थे । 

प्रचण्डले विप्लवलाई पनि मुलधारमा आउन आग्रह गरे ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा