विप्लवका नेता नेकपामा प्रवेश

Biplab
Biplab
June 03, 7:01

धनगढी, २० जेठ – विप्लव समुहका प्रवास ब्युरो ३ नम्बर जिल्ला ईन्चार्जले पार्टी परित्याग गरि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । नेकपा विप्लव समूह निकट प्रवास ब्युरो को ३ नम्बर जिल्ला ईन्चार्ज (महाराष्ट्र भारत) तथा ब्यूरो सदस्य ललित ताम्राकार (अभियान) ले विप्लव समूह परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका हुन । उनलाई नेकपाका स्थायी समिती सदस्य तथा पुर्वमन्त्री लेखराज भट्टले अविर खादा लगाएर स्वागत गरे ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा