कैलाली विजेता हुदै सेमिफाइनलमा बैतडी पराजित
November 15, 6:11
कैलाली २९ कार्तिक
वाई वाई यु-१९ अन्तर्गतको सुदुरपश्चिम प्रादेशीक छनोट क्रिकेट प्रतियोगितामा आजको खेलमा कैलालीले तेस्रो जित निकालेको छ भने बैतडी विरुद्द टस जित्दै ब्याटिङ्ग रोजेको कैलालीले निर्धारित ४० ओभरमा ब्याटिङ्ग गर्दै ९ विकेट गुमाएर २ सय ४३ रन जोड्न सफल भएको थियो । कैलालीका लागी बसन्त सि कार्कीले ६२ रन बनाए भने अर्जुन साउदले ३८ रन , सङीत बुढाथोकीले २८ रन र कप्तान नारायण जोशीले २३ रनको योगदान दिएका थिए । जवाफी ब्याटिङ गर्दै बैतडीले २७ंं.१ओभरमा सबै विकेट गुमाउदै ६३ रनमा समेटियो । बलिङ तर्फ कैलालीका शेर मल्ल र नरेन साउदले ३/ ३ विकेट लिए भने नागराज सिंहले २ विकेट लिए । आजको खेलको प्लयेर अफ दि म्याच कैलालीका बसन्त सि कार्की भएका हुन ।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
October 10, 6:34
April 15, 6:32
October 12, 12:50
April 20, 3:59
October 16, 4:24
सम्बन्धित वर्गका समाचारहरू
February 19, 6:21
धनगढी । श्री कलेज मेनेजमेन्ट धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा