न्यालयको समस्या छिटो समाधान हुन पर्ने – अध्यक्ष नेपाल

news
news
November 18, 12:50

धनगढी, २ मंसिर । नेपाल कम्युनिस्ट पार्टी एसका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्यालाई छिटो भन्दा छिटो समाधान हुन पर्ने बताएका छन ।

कैलालीको धनगढीमा नेकपा एसको प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रम पछि पत्रकारहरुसँग बोल्दै नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिटो समाधान हुनु पर्ने धारणा राखेका हुन ।

हाम्रो पाँच दलको गठबन्धनको बैठक बसेर साझा धारणा बनाएर सर्वोच्च अदालतमा देखिएको समस्या छिटो भन्दा छिटो समाधान गर्ने निर्णय गरेको छ ।बैठकले सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भएको बताउदै उनले प्रधानमन्त्रीले आफ्नो तर्फबाट प्रधानमन्त्रीको हैसियतले समस्या समाधानको पहल गर्नु पर्ने बताए ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा