Aagan-cakes-web-banner-2

डडेल्धुराका जिसस प्रमुख भट्टको निधन

news
December 20, 3:19

धनगढीः जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेश भट्टको निधन भएको छ। एक्कासी बेहोस भएपछि उनलाई मंसिर २८ गतेदेखि उपचारका लागि काठमाडौंको अन्नपूर्ण अस्पतालमा भर्ना गरिएको थियो।

सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उनलाई ब्रेन हेमरेज भएको बताएका थिए। उपचारकै क्रममा रहेका उनको सोमबार निधन भएको आफन्तले बताएका छन्।  ५० वर्षीय भट्ट नेपाली कांग्रेसबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए।

सम्बन्धित वर्गका समाचारहरू

सुदुरपशिचमका ५ जना सहित १३ प्रहरी सम्पर्कविहीन, ७ दिन…
काठमाडौं  १० माघ  / नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका १३ प्रहरीहरुलाई सात दिनभित्र… विस्तृतमा
बेहडाबाबा मन्दिर परिसरमा प्रहरी चौकीका लागि भवन निर्माण सुरु
धनगढी, १० माघ / धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मीक आस्थाको केन्द्र बेहडाबाबा मन्दिर… विस्तृतमा
पत्रकार विश्वकर्माको निधनबारे छानबिन समिति गठन
काठमाडौं ९ माघ / निजामती कर्मचारी (सिभिल) अस्पताल पत्रकार लालबहादुर विश्वकर्माको निधनबारे छानबिन… विस्तृतमा
कैलालीमा आफ्नै श्रीमतीको हत्या
धनगढी,१० माघ । कैलालीमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा… विस्तृतमा