काठमाडौंबाट बझाङ आउँदै गरेको बस दुर्घटना

Accident
Accident
June 23, 2:31

बर्दिया, असार  ८ – काठमाडौंबाट बझाङतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । ७ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार, आइतबार बिहान बर्दियाको बारबर्दिया–७, रम्भापुरमा ना ६ ख १३३९ नम्बरको बस अनियन्त्रित भइ दुर्घटनाग्रस्त भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक मदनजित महराले गम्भीर घाईते भएका सातै जनालाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको जानकारी दिए । दुर्घटनापछि बस चालक फरार भएका छन् । उनको खोजतलास भइरहेको जनाइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा