गोदावरी नगरपालिकाको कार्यालय एक साताको लागी बन्द

news
news
January 23, 1:14

धनगढी ९ माघ / गोदावरी नगरपालिकाको कार्यालय एक साताको लागी बन्द गरिएको छ । नगरपालिकाका अधिकाँस कर्मचारीमा कोरोना देखिएकाले एक साताको लागी सेवा बन्द गरेको हो । नगरपालिकाले आज एक सुचना जारी गर्दै माघ १५ गते सम्म कार्यालय बन्द रहने जनाएको छ । सरसफाई ,स्वास्थ्य र दमकल लगाएतका अति आबश्यकिय सेवा भने सुचारु रहने सुचनामा उल्लेख छ ।  

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा