धनगढीका समाजसेवी पन्तलाई  सशस्त्र प्रहरीद्धारा  सम्मान

ss
ss
January 23, 4:55

धनगढी, ९ माघ / सशस्त्र प्रहरी वल नेपालले धनगढीका समाजसेवी हेमराज पन्तले सम्मान गरेको छ । आफ्नो २१ औँ स्थापना दिवसका अबसरमा सशस्त्र प्रहरी वल नेपाल नं.७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरीया कैलालीले पन्तलाई सम्मान गरेको हो । 

सशस्त्र प्रहरी वल नेपाल नं.७ बैद्यनाथ बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक दुर्गा प्रसाद भट्टराईले उनलाई दोसल्ला र प्रमाण पत्र सहति सम्मान गरेको हो । 

बिश्व भरी महामारीका रुपमा फैलीएको कोरोना सक्रमणका बेला सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री लगाएतमा सहयोग गरेको भन्दै उनलाई सम्मान गरेको सशस्त्र प्रहरीले जनाएको । समाजसेवी पन्तले महामारीका बेला बिभिन्न सघं सस्थालाई स्वास्थ्य सामाग्री सहयोग गर्नुका साथै समस्यामा परेका ब्यक्तिहरु सहयोग गर्दै आएका छन ।
 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा