धनगढी लेडिज जेसिजद्धारा नारी दिवसमा सुत्केरीलाई फलफूल वितरण

सुत्केरी महिलाहरूलाई फलफूल वितरण
सुत्केरी महिलाहरूलाई फलफूल वितरण
March 09, 10:19

धनगढी, फागुन २४ – धनगढी लेडिज जेसिज ले ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारीको उच्च सम्मान गर्दै सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाहरूलाई फलफूल वितरण गरेको छ । 

धनगढी लेडिज जेसिजकी अध्यक्ष जेसी सरस्वती खड्का भट्टको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा कार्यक्रम संयोजक जेसी शोभा भट्ट गुरुङ, कार्यकारिणी उपाध्यक्ष जेसी सुशीला निरौला, महासचिव मिना भट्ट, उपाध्यक्ष निर्मला भट्ट, क्षेत्र (घ) संयोजक जेसी लक्ष्मी ओझा, प्रकरण निर्देशक जेसी सरिता साउद, युवा संयोजक कञ्चन कडायत, सदस्य पूजा भट्ट, आरजु सिंह, अस्मी क्षेत्री लगायतको उपस्थितिमा भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा