बैतडीमा नदीमा बगेर एक जनाको मृत्यु
April 05, 4:51
धनगढी, २२ चैत । बैतडीको चौलानी नदीमा बगेर एक जनाको मृत्यु भएको छ। मंगलबार जिल्लाको डिलाशैनी गाउँपालिका–६ सौगाउँका अन्दाजी ४६ वर्षीय खडक बोहराको गाईलाई नदीबाट पारीपट्टी तार्ने क्रममा बगेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बागाँबगर भन्ने स्थानबाट बगेका बोहराको शव झण्डै १ किलोमिटर तल चम्तडी भन्ने स्थानमा फेला परेको थियो। बोहरा कृषि तथा पशु विज्ञान कलेजका कर्मचारी हुन्।
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
February 15, 10:45
February 15, 10:38
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
February 15, 10:38
February 15, 10:33
August 06, 7:32
August 06, 6:58
August 08, 9:16
August 09, 9:24
August 11, 7:24
सम्बन्धित वर्गका समाचारहरू
February 15, 10:45
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
February 15, 10:38
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा