उत्कृष्ट कार्य गर्ने प्रदेश ट्राफिक प्रहरीका सई धामी  सम्मानित

उत्कृष्ट कार्य गर्ने प्रदेश ट्राफिक प्रहरीका सई धामी  सम्मानित
उत्कृष्ट कार्य गर्ने प्रदेश ट्राफिक प्रहरीका सई धामी  सम्मानित
June 18, 10:05

धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कार्यालय मातहतका ट्राफिक प्रहरीहरूलाई सम्मानसहित पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिंह, अस्थायी ट्राफिक पोस्ट त्रिनगरमा कार्यरत वरिष्ठ प्रहरी नायब निरीक्षक सावन सिंह क्षेत्री भाट र प्रदेश ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक प्रकाश धामी रहेका छन् ।

जेठ महिनामा उत्कृष्ट कार्य गरेकोले उनीहरूलाई पुरस्कृत गरिएको प्रदेश ट्राफिकले जनाएको छ।

NT-APP-AD

सम्बन्धित वर्गका समाचारहरू

उत्कृष्ट कार्य गर्ने त्रिनगरमा कार्यरत प्रहरी वरिष्ठ नायव…
धनगढी, ४ असार – कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन् । प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
उत्कृष्ट कार्य गर्ने कैलालीका ट्राफिक प्रमुख सिंह सहित ३ जना…
धनगढी, ४ असार - कैलालीमा कार्यरत ३ जना ट्राफिक प्रहरी पुरस्कृत भएका छन्। प्रदेश ट्राफिक प्रहरी… विस्तृतमा
डाेटी कांग्रेसकाे राहत कोषबाट लालबहादुरलाई सहयोग
धनगढी ३० जेठ/नेपाली कांग्रेस डोटीले अपाङ्गता भएका लालबहादुर कलेललाई आर्थिक सहयोग गरेको छ । डोटीको… विस्तृतमा
पानी दिवसमा ग्राहकलाई प्रतियुनिट पाँच रुपैयाँ छुट…
जेठ २२ डोटी - पानी दिवसका अवसरमा ग्राहकलाई प्रती युनिटमा पाँच रुपैयाँ  छुट दिने  घोषण गरिएको छ। … विस्तृतमा