साउनको दोस्रो हप्ताभित्र मन्त्रिमण्डल हेरफेरको तयारी

11
11
July 17, 12:07

काठमाडौं, - नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया टुंगो लागेपछि सरकारमा व्यापक हेरफेर हुने भएको छ । पार्टीको महत्वपूर्ण जिम्मेवारी कस्ले पाउनेबारे साउनको पहिलो हप्ता टुंगो लाग्ने निश्चितप्रायः भएपछि लगत्तै मा जिम्मेवारी हेरफेर र परिवर्तन हुने भएको हो ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीको महत्वपूर्ण विभागहरुमा भागवण्डाको सहमति बनाउँदै गर्दा मन्त्रिमण्डलमा परिवर्तन र हेरफेरमा समेत सहमति बनाएको बुझिएको छ । मन्त्रिमण्डलमा व्यापक परिवर्तन गर्ने सहमति भएपनि कस्लाई के जिम्मेवारी दिने टुंगो लगाइनसकिएको अध्यक्ष प्रचण्ड निकट स्रोतले बतायो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा