योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त

yogesh bhattrai
yogesh bhattrai
July 31, 4:48

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा-का नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । बुधबार दिउँसो ४ बजे प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईलाई सपथ गराउनु हुने कार्यक्रम तय भएकाे छ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा गएको फागुन १५ मा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री आफैले सम्हाल्दै आएका थिए ।  

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा