घर अगाडी पार्किङ गरिएको कारमा आगजनी

Car
Car
August 02, 1:52

धनगढी, १७ साउन– कैलालीको गोदावरी नगरपालिका वडा नं– ७ लालपुरका स्थानिय तिलक बहादुर शाहीले आफ्नै घर आगाडी खुल्ला ठाउमा पार्किङ गरि राखेको एउटा कारमा गएराती आगजनी गरीएको छ । बा १५ च ४०९९ नम्बरको कारमा गएराति आगजनी भएको हो ।

आगजनीबाट कारको पछाडीको पुरै भाग जलेर क्षति भएको छ । कारमा आगलागी भएको खबरपछि घटनास्थलमा पुगेको प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । आगलागी कसले ग¥र्यो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

व्यक्तिगत रिसिबीका कारण घरमा राखेको कारमा आगजनी गरेको हुन सक्ने आशंका गरीएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा